Sunday, April 5, 2020

लकडाउनः पोल्ट्री व्यवसाय मारमा

कोरोना भाइरस (कोभिड –१९ )को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् । ‘लकडाउन’का कारण हाल...

लकडाउनमा धनुषासहित तराई मधेसका किसानको चिन्ता

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहँदा धनुषासहित तराई मधेसका जिल्लाका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानका लागि खेतमा व्यतित गर्ने भए पनि...

त्रास छल्न घर पुगेकाहरु चैते बाली थन्क्याउँदै

कोरोना भाइरसको सन्त्रास छल्न बाहिरबाट घर फर्केकाहरु बस्ती–बस्तीमा चैते बाली थन्क्याउन सक्रिय भएका छन् । घर फर्केकाको साथ पाएपछि यसपालि किसानले सजिलै चैते बाली थन्क्याउन पाएका छन् । गहुँ, आलस (तेलबाली), बदाम, रहरिया सिमी, केराउ,...

भैँसीको दूध भैँसीलाई नै खुवाउनुपर्ने बाध्यता

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका...

जुम्ली मार्सी धानको बीउ रोपण

यहाँका किसानले जुम्ली मार्सीधानको बीउ रोपेका छन् । लकडाउनको प्रभाव जुम्ला सदरमुकाम खलङ्गा बजारमा भए पनि गाउँतिर भने खासै प्रभाव परेको छैन । जुम्ली किसानले कृषिपात्रोअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाए । जुम्ली कालीमार्सी...

कञ्चनपुरका किसानलाई गहँु थे्रसिङ गर्न सास्ती

कञ्चनपुरका किसान यतिवेला गहुँ काटनमा व्यस्त छन् । गहुँ काटन शुरु गरेपनि गहुँ थे्रसिङ गर्नका लागि थ्रेसरको अभाव भएपछि उनीहरु सास्ती खेप्न बाध्य भएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले मुलुकभर लागू...

लकडाउन भएपछि तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो

कोरोनो भाइरस (कोभिड —१९)को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि कृषक वढी समस्यामा परेका छन् । तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो छ । रामपुर नगरपालिका–८ मा सञ्चालित रामपुर एग्रोफार्ममा दैनिक ११ कार्टुन...

असिनापानीले तरकारी र फलपूmल बालीमा क्षति

पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पु¥याएको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको...

कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध

कैलाली, टीकापुरका केरा व्यवसायी नेपबहादुर चौधरीले कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध गराउनुभएको छ । चौधरीले मङ्गलबार २५० दर्जन केरा टीकापुर नगरपालिकाअन्तर्गतका सुरक्षाकर्मी, स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरणका लागि नगरपालिकालाई प्रदान गर्नुभयो...

लकडाउनमा रहँदा कैलालीको किसानलाई गहुँ भित्र्याउने चिन्ताः डिजेल माग

कोरोना भाइरसका कारण विश्व त्रस्त र देश लकडाउनमा रहँदा कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानलाई खेतमा व्यतीत गर्ने भए पनि लकडाउनका कारण...

Popular Post

- Advertisement -

Recent Posts