Sunday, April 5, 2020

ललितपुरको चापागाँउ दोबाटोमा स्वर्णिमा नर्सरीको औपचारीक शुभारम्भ

पुष्प व्यवसाय नेपालमा बिस्तारै फस्टाउँदैछ । नेपालमा धेरैजसो कार्यक्रममा फूल नभई हुँदैन । चाहे सुख होस् वा दुखः हरेक कार्यका लागि फूल चाहिन्छ । उद्घघाटन होस्, खुसी व्यक्त गर्न होस् फुलको महत्वपूर्ण भूमिका खेल्छ...

तिहारमा १७ लाख माला खपत हुने अनुमान

ललितपुर। विगतका वर्षमाभन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको संख्या बढेको र यस वर्ष ठिक समयमा नै तिहार पर्व परेकाले आयात...

विदेशिएका युवा स्वदेश फर्केपछि सामुहिक फुलखेतीमा सम्लग्न

दमौली । कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गर्नुभएको हो । उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ,...

Popular Post

- Advertisement -

Recent Posts