Sunday, April 5, 2020

संरक्षणमा चासो नदिँदा लोपउन्मुख सूचीमा पानीकुकुर

विश्वमा लोपउन्मुख सूचीमा रहेको पानीगोहोरोको संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुँदै गएको छ । मानवीय अतिक्रमण, खाद्यबालीमा विषादीको प्रयोग र चोरी निकासीका कारण पानीगोहोरो सङ्कटमा परेको हो । हल्का खैरो रङको हुने पानीगोहोरोलाई स्थानीय समुदायले...

व्यावसायिक पशुपालन गर्ने कृषकलाई घर घरमा पुगेर सहयोग

पाँचथरको एक सहकारी संस्थाले व्यावसायिक पशुपालन गर्ने कृषकलाई घर घरमा पुगेर उन्नत जातको पशु खरिदका लागि रकम उपलब्ध गराएको छ । व्यावसायिक पशुपालनका लागि उद्यमशीलता विकाससम्बन्धी तालिम लिएका कृषकलाई नगदका अतिरिक्त प्राविधिक ज्ञान र...

सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको गणना गरिँदै

यतिबेला नेपालका सिमसार क्षेत्रमा चराको चहलपहल बढदो छ । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननका लागि चरा उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धमा बसाइँसराइ गर्छन् । एकथरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी...

१६औँ चितवन हात्ती महोत्सवअन्तर्गत सौराहामा हात्ती वनभोज

सौराहामा जारी १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ । महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ । आयोजक क्षेत्रीय होटल सङ्घ सौराहा चितवनका अनुसार वनभोजमा ८५ वटा हात्ती सहभागी भएका थिए...

कुखुरा तथा अण्डाको बजार मूल्य निर्धारणपछि कृषक उत्साहित

कुखुरा तथा अण्डाको बजार मूल्य नपाएर हैरानी खेपेका रामपुरका कृषक बजार मूल्य निर्धारण भएपछि उत्साहित भएका छन् । लागत नै नउठ्ने गरी बिक्री गर्न बाध्य यहाँका कुखुरापालक कृषक निश्चित मूल्य कायम भएपछि खुशी छन्...

वनमा थापिएको काठको खोरमा परेर चितुवा नियन्त्रण

तनहुँको व्यास नगरपालिका–९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा परेर आज बिहान एउटा चितुवा नियन्त्रणमा आएको छ । चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको हो । उक्त...

सामूहिक आयमूलक काममा कञ्चनपुरको थारु महिला

कुनै समय घरको चुलोचौको र खेतबारीको काममा व्यस्त रहने कञ्चनपुरको बेलौरी नगरपालिका–५ रामनगरकी नास्पाती चौधरीको दिनचर्या फेरिएसँगै आम्दानीको स्रोत पनि बढेको छ । स्थानीय २५ जना थारु समुदायका महिलाले सामूहिकरुपमा बाख्रापालन शुरु गरेसँगै सो क्षेत्रका...

बाख्रापालनबाट भविष्य खोज्दै गुल्मीको किसान

गुल्मीको इस्मा गाउँपालिका–२ हस्तीचौरका रामचन्द्र विक आजकाल प्रायःजसो बाख्राको खोरमै भेटिनुहुन्छ । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था गर्नु उहाँको दैनिकी हो । उहाँसहित गाउँका १० जनाले ‘शुभलक्ष्मी बाख्रा फार्म’ नामको सामूहिक बाख्राफार्म खोलेपछि...

रोजगारका निम्ति विदेशिन र अन्ततः समस्याको भारी लिएर फर्किने युवा भैँसीपालन व्यवसायमा आकर्षित

पछिल्लो समय युवा पिँढीमा विदेशिने लहड बढ्दो अवस्थामा छ । रोजगारका निम्ति विदेशिन र अन्ततः समस्याको भारी लिएर फर्किने युवाको पनि कमी छैन । कमाउनका लागि ठूलो आश बोकेर विदेश जाने कतिपय नेपाली युवाको...

विचौलियाको चरम मारमा कुखुरा र अण्डा व्यवसायी

कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् । बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो...

Popular Post

- Advertisement -

Recent Posts