Sunday, April 5, 2020

लकडाउनः पोल्ट्री व्यवसाय मारमा

कोरोना भाइरस (कोभिड –१९ )को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् । ‘लकडाउन’का कारण हाल...

लकडाउनमा हात्तीले पाएन हरियो घाँस…

हात्ती सफारी हुँदा ऊ आफै चथ्र्याे । घाँस काटेर पनि खुवाइन्थ्यो । लकडाउनमा सफारी मात्र होइन घाँस काट्न पनि नमिल्ने भएपछि सौराहाका व्यवसायीलाई बाँधेर हात्ती पाल्न गाह्रो हुन थालेको छ । सामुदायिक वनहरुमा अहिले...

भैँसीको दूध भैँसीलाई नै खुवाउनुपर्ने बाध्यता

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका...

जुम्ली मार्सी धानको बीउ रोपण

यहाँका किसानले जुम्ली मार्सीधानको बीउ रोपेका छन् । लकडाउनको प्रभाव जुम्ला सदरमुकाम खलङ्गा बजारमा भए पनि गाउँतिर भने खासै प्रभाव परेको छैन । जुम्ली किसानले कृषिपात्रोअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाए । जुम्ली कालीमार्सी...

लकडाउन भएपछि तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो

कोरोनो भाइरस (कोभिड —१९)को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि कृषक वढी समस्यामा परेका छन् । तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो छ । रामपुर नगरपालिका–८ मा सञ्चालित रामपुर एग्रोफार्ममा दैनिक ११ कार्टुन...

असिनापानीले तरकारी र फलपूmल बालीमा क्षति

पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पु¥याएको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको...

कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध

कैलाली, टीकापुरका केरा व्यवसायी नेपबहादुर चौधरीले कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध गराउनुभएको छ । चौधरीले मङ्गलबार २५० दर्जन केरा टीकापुर नगरपालिकाअन्तर्गतका सुरक्षाकर्मी, स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरणका लागि नगरपालिकालाई प्रदान गर्नुभयो...

लकडाउनमा रहँदा कैलालीको किसानलाई गहुँ भित्र्याउने चिन्ताः डिजेल माग

कोरोना भाइरसका कारण विश्व त्रस्त र देश लकडाउनमा रहँदा कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानलाई खेतमा व्यतीत गर्ने भए पनि लकडाउनका कारण...

लकडाउनको हामी किसान पनि पूर्ण पालना गर्छौँ,सीधै खेतीमा छुट्टाछुट्टै जान्छौँ र काम गर्छौँ

खेतीपातीका याममा कोरोना भाइरसको त्रास बढे पनि दक्षिणी रसुवाका बासिन्दा भने आफ्नो परम्परागत खेती प्रणालीलाई निरन्तरता दिइरहेका छन् । लकडाउनको पूर्ण पालना गर्दै किसानहरु आफ्ना घर नजीकैको खेतबारीमा मकै रोप्ने तयारीका लागि जमीन खन्ने...

दाङको दङ्गीशरणमा पक्की कुलो बन्दै, किसान रमाउँदै

घोराही, ७ चैत। दङ्गीशरण गाउँपालिका–३ रावतगाउँका किसान नाल्टु चौधरी आजभोलि औधी खुशी हुनुहुन्छ । उमेरले ६५ वर्ष नाघिसक्नुभएका उहाँ ३० वर्षदेखि निरन्तर काँधमा फरुवा बोकेर कुलो सोहोर्दै आउनुभएको थियो । हिउँदमा बनेको कच्ची कुलो...

Popular Post

- Advertisement -

Recent Posts