कृषि डबली नमस्ते मिडिया हव प्रा.लिं.द्धारा संचालित कृषि तथा पशुपालन सम्बन्धीएक अनलाईन न्यूज पोर्टल हो साथै टेलिभिजनमा प्रसारण हुन कृषि कार्यक्रम पनि । । यस कार्यक्रममा हामी कृषि र पशु पालनमा प्रयोग हुने आधुनिक प्रविधि , आधुनिक मेसीन औजार , पशु तथा कृषि संग सम्बन्धी विज्ञसंगको कुराकानी प्रस्तुत गर्दछौ ।
त्यसैगरी बेलाबेलामा देशका कुनाकाप्चामा रहेका किसानका खेतबारी , गोठ खोर मै गएर किसानको समस्या, जिज्ञाशा तथा अनुभव साटासाट गर्ने गर्दछौ । पशुपालन र कृषि बाट समाजमा आफ्नो पहिचान बनाई उदाहरीण हुनु भएका कृषि उद्यमी, व्यवसायी , किसान लगायतका व्यक्तिको सफलताको कथा पनि प्रस्तुत गर्दछौ ।
त्यसैगरी बाली पशुपालनमा चाहिने प्राविधिक कुराहरुको जानकारी गराउन सम्बन्धीत विज्ञहरुसंगको कुराकानी पनि प्रस्तुत गर्ने गर्दछौ ।
यदि तपाई पनि पशुपालन तथा कृषिका विषयमा आफ्नो अनुभव साटासाट गर्न चाहनुहुन्छ भने हामीलाई सम्र्पक गर्नु सक्नु हुन्छ । सम्र्पक ९८४१२९८२४९, ९८०३२८९१८१
गृह About Us