Wednesday, May 31, 2023

सयपत्री फूलले बढायो तिहारको चहलपहल

रामपुर,ढकमक्क फुलेका सयपत्री फूल देख्दा कस्को पो मन लोभिदैन र रु घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ । रामपुरका युवा व्यवसायी दिलबहादुर थापाले लगाउनुभएको सयपत्री फूलले यतिखेर सबैको...

अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका फूल

भक्तपुर, बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै...

किसानको बढ्दो आकर्षण व्यावसायिक फूल खेतीतर्फ

देउखुरी, घर आँगनमा सयपत्री र मखमली फुल्दा तिहारको झल्को आउने गर्छ । यस्तै झल्को दिएको छ, दाङमा ढकमक्क फूलेका फूलले । रोल्पा सुन छहरी गाउँपालिका–७ मा जन्मिनुभएका लोकेन्द्र रोकामगर एक दशकअघि रोजगारीको सिलसिलामा कतार पुग्नुभएको...

पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै

चितवन, जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन् । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन्...

फूलखेतीमा रमाउँदै ७५ वर्षे सुनुवार

उमेरले ७५ वर्षको डाँडा कटायो, तर कमलबहादुर सुनुवारको काममा फुर्ति भने जवानी ९युवावस्था०कै छ । नौलो काम गर्ने लहडले ३० वर्षअघि फूलखेती गर्न थालेका सुनुवारले जीवनको उत्तराद्र्धमा पनि पूmलका बोटसँग रमाउन छाड्नुभएको छैन । “रामेछापको...

नर्सरी व्यवसायबाटै सफल उद्यमी कृष्णराम थापाको सफलताको कथा

मेहनत र लगनशील भई जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने राम्रो उदाहरण बनेका छन् थापा नर्सरीका संचालक कृष्णराम थापा । २०५७ सालदेखि नर्सरी व्यवसाय सञ्चालन गर्दै आएका थापाले फलफूल तथा तरकारी जातका बिरुवा...

ललितपुरको चापागाँउ दोबाटोमा स्वर्णिमा नर्सरीको औपचारीक शुभारम्भ

पुष्प व्यवसाय नेपालमा बिस्तारै फस्टाउँदैछ । नेपालमा धेरैजसो कार्यक्रममा फूल नभई हुँदैन । चाहे सुख होस् वा दुखः हरेक कार्यका लागि फूल चाहिन्छ । उद्घघाटन होस्, खुसी व्यक्त गर्न होस् फुलको महत्वपूर्ण भूमिका खेल्छ...

तिहारमा १७ लाख माला खपत हुने अनुमान

ललितपुर। विगतका वर्षमाभन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको संख्या बढेको र यस वर्ष ठिक समयमा नै तिहार पर्व परेकाले आयात...

विदेशिएका युवा स्वदेश फर्केपछि सामुहिक फुलखेतीमा सम्लग्न

दमौली । कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गर्नुभएको हो । उक्त ठाउँका सूर्यकुमार श्रेष्ठ,...