Uncategorized

Uncategorized -0 Minutes

बागलुङ नगरपालिका द्वारा कृषि यान्त्रिकरणमा जोड

गलकोट (बागलुङ), १७ फागुन । बागलुङ नगरपालिकाले कृषिजन्य वस्तुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकीरणको प्रयोगमा जोड दिएको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा स्वीकृत योजनाअन्तर्गत किसानलाई अनुदानमा थ्रेसर मेसिन प्रदान गरेको हो । नगरपालिकाले...
Read More